राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
भाषा आयोग ऐन, २०७४ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन कार्यवाहक अध्यक्ष न्यौपानेले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष पेश गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया