लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन। उनको नाममा १७ गोल कायम भएको छ।