आज रविन साय्‌मिले निर्वाचनलक्षित कार्टुन तयार गरका छन्। कार्टुनमा ‘राजनीतिमा यस्तै हो। कोही दानापानीमा चल्छन्…कोही मालपानीमा!’ लेखिएको छ। चुनावको समयमा उम्मेदवारका लागि अचानक लगानी गर्न आउने प्रवृतिलाई उनले ब्यंग्य गरेका हुन्।