काठमाडौं १९ कार्तिक । उपत्यकामा हुने कार्यक्रमहरू:
बिहान
- ०७:३० बजे: नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा जनयुद्धका सहिद र बेपत्ता योद्धाको स्मृति कार्यक्रम। (स्थान: मदर्श बैंकेट, खरिबोट बनस्थली)
- ०९:०० बजे – १७:०० बजे: राष्ट्रहित सर्वोपरि २०८२ राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा “बदलिँदो राजनीतिः सच्चिदै की सक्किदै दल ?” बिषयक अन्तर्क्रिया कार्यक्रम। (उपस्थित नेताहरू: प्रदीप ज्ञवाली, प्रदीप पौडेल, सन्तोष परियार, कुन्ती कुमारी शाही, मनिसकुमार सुमन)। (स्थान: द प्लाजा, ललितपुर)
- १०:०० बजे: सरिश्मा थापाद्वारा अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना। (स्थान: माइतीघर मण्डला)
- १०:०० बजे: लक्ष्मि देवि बस्नेतद्वारा मौन आमरण अनसन (हत्या हिंसा र द्वन्दको बाटो बन्द गर्ने मागसहित)। (स्थान: माइतीघर मण्डला)
- १०:०० बजे: नेकपा (एकीकृत समाजवादी) का रामकुमारी झाँक्री र किशान श्रेष्ठद्वारा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने मार्गबारे विचार विमर्श गर्न पत्रकार सम्मेलन। (स्थान: होटल बसेरा, बबरमहल)
- १०:०० बजे: कीर्तिपुरका स्थानीय, त्रिवि पदाधिकारी र विद्यार्थी बिच वार्ता तथा छलफल कार्यक्रम। (स्थान: रजिस्ट्रार कार्यालय, कीर्तिपुर)
- १०:०० बजे: जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक। (स्थान: नेपा बैंक्वेट, खुशिबु)
दिउँसो
- ११:०० बजे: नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालद्वारा पार्टीको विशेष घोषणा गर्न पत्रकार सम्मेलन। (स्थान: World Trade Center, त्रिपुरेश्वर)
- ११:०० बजे (भेला) / १३:०० बजे (सभा): नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत ९ राजनीतिक दलबिच बृहत एकता घोषणा सभा कार्यक्रम। (स्थान: भृकुटीमण्डप, प्रदर्शनी हल)
- ११:३० बजे: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक। (स्थान: केन्द्रीय कार्यालय, बी.पी. नगर, ललितपुर)
- ११:३० बजे: देशभक्त राजभक्त युवाहरूले रक्तदान, भेटघाट तथा चियापान कार्यक्रम। (स्थान: भोजन गृह, डिल्लीबजार)
- ११:३० बजे: सत्य र न्यायको खोजी अभियानले वर्तमान राजनीतिक व्यवस्था र निकासको संभावनाका विषयमा छलफल कार्यक्रम। (स्थान: आनन्दभूमी बैंक्वेट, नयाँ वानेश्वर)
- १३:०० बजे: जेन जी नेपाल (संस्थापक समूह) ले “जेन-जी र वृहत् राजनीतिक संवाद” कार्यक्रम। (स्थान: काठमाडौं बैंक्वेट, थापागाउँ, नयाँ बानेश्वर)
- १४:०० बजे: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी प्रवेश कार्यक्रम। (स्थान: रास्वपा केन्द्रीय कार्यालय, बनस्थली)
- १५:०० बजे: Gen-Z United Movement का अभियन्ताहरूले पत्रकार सम्मेलन। (स्थान: रिपोर्टर्स क्लब, नेपाल, भृकुटी मण्डप)
समय नखुलेको
समय नखुलेको: जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक। (स्थान: थसी ब्याङ्क्वेट, सानागाउँ, ललितपुर)

प्रतिक्रिया