काठमाडौं कार्तिक १२ गते उपत्यकामा हुने कार्यक्रमहरु
- १०:०० बजे: माइतीघर मण्डला: अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ गर्नुपर्ने माग सहित सरिश्मा थापाको धर्ना।
- १०:३० बजे: सर्वोच्च अदालत परिसर: युवराज सफलले दायर गरेको मुद्दाको पहिलो सुनुवाइ पश्चात् वर्तमान सरकार र राजनीतिक विषयमा धारणा सार्वजनिक गर्ने।
- ११:०० बजे:
- केन्द्रीय कार्यालय, धुम्बाराही: नागरिक युवा दस्ता नेपालको केन्द्रीय संयोजक र अध्यक्षहरूको बैठक।
- मिराकल पार्टी प्यालेस, सुकेधारा: नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक।
- ११:१५ बजे: राष्ट्रिय मानव अधिकार आयोग, पुल्चोक: आयोगका अध्यक्ष र दुर्गा प्रसाईबीच विशेष वार्ता तथा छलफल।
दिउँसोका कार्यक्रमहरू (१२:०० बजे देखि बेलुका १६:०० बजेसम्म)
- १२:३० बजे: सञ्चार मन्त्रालय, सिंहदरबार: सञ्चारमन्त्रीसँग अनलाइन टिभीकर्मीहरूको वृहत छलफल कार्यक्रम।
दिउँसो/साँझका कार्यक्रमहरू (१६:०० बजे देखि पछि)
- १६:०० बजे: प्रधानमन्त्री निवास, बालुवाटार: प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल।
- समय नखुलेको: लप्सीफेँदी, काठमाडौं: वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय समिति ध्रुवीकरण बैठक।

प्रतिक्रिया