काठमाडौं कार्तिक ६ गते (भाईटिका) उपत्यकामा हुने कार्यक्रमहरू:
बिहान:
माईतिघर मण्डला
- ०९:३० बजे: सहिद परिवार, घाइते परिवार र The Red Chapter ले देश र जनताको हितका लागि आफ्ना अमूल्य जीवन बलिदान गर्ने GenZ आन्दोलनका सहिदहरू प्रती श्रद्धाञ्जली अर्पण गर्ने हेतुले “दिप प्रज्वलन कार्यक्रम” तथा “भाइटीका कार्यक्रम” गर्ने।
- १०:०० बजे: उदयपुर जिल्ला हडिया गाउपालिका वडा नं. ६ घर भइ हाल कामनपा १३ कालिमाटी बस्ने सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानरको बैठक प्रत्यक्ष लाइभ गरे जस्तै लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने।
- ११:०० बजे: GEN-Z परिवर्तनले बिशाल श्रद्वाञ्जली सभा तथा शसक्त बिराेध कार्यक्रम घोषणा कार्यक्रम गर्ने।
दिउँसो:
१५:०० बजे: GEN -Z 2.0 ले “तिहार जेनजी सहिदहरूको सम्झनामा” भन्ने मूल नारासहित विशेष कार्यक्रम गर्ने।
° भाईटिका (साईत) ११ बजेर ३९ सेकेन्डमा छ ।

प्रतिक्रिया