काठमाडौं आश्विन ३ गते उपत्यकामा हुने कार्यक्रमहरू:
- नेवा मुक्ति मोर्चाको कार्यक्रम: नेपाल सम्बत् ११४६ को अवसरमा पाँगा, कीर्तिपुरमा बिहान ०८:३० बजे कार्यक्रम हुँदैछ।
- नेकपा (एमाले) सिन्धुली-काठमाडौं सम्पर्क मन्चको कार्यक्रम: बिजयादशमी, शुभ दिपावली, छठ, नेपाल सम्बत तथा ल्होसार लगायतका चाडपर्वको अवसरमा शुभकामना तथा देउसी भैलो कार्यक्रम होटल रोयल एयरपोर्ट सिनामङ्गलमा बिहान १०:०० बजे हुनेछ।
- सरिश्मा थापाको धर्ना कार्यक्रम: अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानगरको बैठक लाइभ गरे जस्तै प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग सहित माइतीघर मण्डलामा बिहान १०:०० बजे धर्ना बस्ने कार्यक्रम छ।

प्रतिक्रिया