काठमाण्डाै आश्विन २५ गते उपत्यकामा हुने कार्यक्रमहरु ।
बिहान (Morning)
(०५:०० बजे देखि ११:५९ बजे सम्मका कार्यक्रमहरू)
- समय: ०७:३० बजे
- कार्यक्रम: नेपाल कम्यूनिष्ट पार्टी (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. ३. काठमाण्डौले भेटघाट तथा चियापान कार्यक्रम गर्ने ।
- स्थान: गोकर्णेश्वर महादेव मन्दिर (प्रांगण) ।
- समय: ०९:०० बजे
- कार्यक्रम: Genz 2.0 (सबै पुस्ताहरूको प्रतिनिधि) ले भेलाको अन्तिम दिन समायोजन, सुझाव संकलन र निष्कर्ष प्रस्तुति कार्यक्रम गर्ने ।
- स्थान: नखुलेको ।
- समय: १०:०० बजे
- कार्यक्रम: उदयपुर जिल्ला हडिया गाउपालिका वडा नं. ६ घर भइ हाल कामनपा १३ कालिमाटी बस्ने सरिश्मा थापाले अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ गर्नुपर्ने माग सहित धर्ना बस्ने ।
- स्थान: माइतीघर मण्डला ।
- समय: ११:०० बजे
- कार्यक्रम: नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने ।
- स्थान: पार्टी कार्यालय, सानेपा, ललितपुर ।
- समय: ११:०० बजे
- कार्यक्रम: नेकपा (एमाले) को पदाधिकारी बैठक बस्ने ।
- स्थान: गुण्डु, भक्तपुर ।
दिउँसो (Daytime)
(१२:०० बजे देखि १७:०० बजे (५:०० बजे) भन्दा अगाडिका कार्यक्रमहरू)
- समय: १२:०० बजे
- कार्यक्रम: ATF सहित राजावादी समुहले मोटरसाइकल र्याली गर्ने ।
- स्थान: सामाखुसी चोक देखि ।
- समय: १२:३० बजे
- कार्यक्रम: अभिनव साहित्य समाजको २८४ औं शृङ्खला अन्तर्गत सम्मान अर्पण एवम् विमल अर्यालको ‘अन्तर्मनका तरङ्ङ्ग’ कथासङ्ग्रहको लोकार्पण तथा कविगोष्ठी समारोह हुने ।
- स्थान: भैरव स्मृति भवन, जोरपाटी, नयाँबस्ती ।
- समय: १३:०० बजे
- कार्यक्रम: देश बचाऊ देश संमृद्ध बनाऊ नागरिक समाजले नागरिक समाज ऐक्यबद्धता तथा बहस कार्यक्रम गर्ने ।
- स्थान: क्वालिटी व्यङ्क्वैट, बुद्धनगर, नयाँ बानेश्वर ।
- समय: १३:०० बजे
- कार्यक्रम: साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह कार्यक्रम हुने ।
- स्थान: नेपाल प्रज्ञाप्रतिष्ठान, लेखनाथ कक्ष कमलादी ।
- समय: १४:३० बजे
- कार्यक्रम: राजेश हमालको पुस्तक युगदेखि युगसम्म लोकार्पण समारोह हुने ।
- स्थान: डबली, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी ।
बेलुका/साँझ (Evening)
(१७:०० बजे (५:०० बजे) र त्यसपछिका कार्यक्रमहरू)
- समय: १७:०० बजे
- कार्यक्रम: नेपाल आर्मीको भुपु प्रमुख सेनानी माधव सुन्दर खड्काले भ्रष्टाचारीहरुको फोटो राखि प्रदर्शन गर्ने ।
- स्थान: माइतीघर मण्डला ।

प्रतिक्रिया