काठमाडौं आश्विन २२ गते (बुधवार) उपत्यकामा हुने कार्यक्रमहरू:
दिनका कार्यक्रमहरू
अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारण माग सहितको धर्ना
- विवरण: सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक काठमाडौं महानगरका मेयर बालेनले गरे जस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने ।
- स्थान: माइतीघर मण्डला ।
- समय: बिहान १०:०० बजे ।
दिउँसो/साँझका कार्यक्रमहरू
कार्यकर्ता भेटघाट तयारी बैठक
- विवरण: नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले असोज २३ गते आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमकाे सन्दर्भमा केन्द्रीय, प्रदेश, जिल्ला र नगर कमिटीका सदस्यहरूसँग छलफल गर्ने ।
- स्थान: पार्टी कार्यालय, घलाते, चुनदेवी भक्तपुर ।
- समय: दिउँसो १५:०० बजे (३:०० PM) ।
पत्रकार सम्मेलन
समय: साँझ १६:३० बजे (४:३० PM) ।
विवरण: डा. निकोलश भुसालले वर्तमान राजनीति, देशको भविष्य र २३ गतेदेखि हुने राष्ट्रिय Gen Z भेलाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने ।
स्थान: संवाद डबली, अनामनगर ।

प्रतिक्रिया