काठमाडौं आश्विन २० गते उपत्यकामा हुने कार्यक्रम :
दिउँसोका कार्यक्रमहरू
- Gen-Y को नेतृत्त्वमा निर्णायक आन्दोलनको तयारी भेला कार्यक्रम
- समय: १२:०० बजे
- स्थान: भृकुटी मण्डप
- कारण: Gen-Z को आन्दोलन तुहिएकाले निर्णायक आन्दोलनका लागि तयारी भेला।
- नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक
- समय: १३:०० बजे (१ बजे)
- स्थान: केन्द्रीय कार्यालय, पेरिसडाँडा

प्रतिक्रिया