काठमाडौं आश्विन १३ गते उपत्यकामा हुने कार्यक्रम ।
बिहान १०:०० बजे
- कार्यक्रमको स्वरुप: धर्ना बस्ने।
- माग: अन्तरिम सरकारको बैठक काठमाडौं महानगरका मेयर बालेन शाहले गरेजस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने।
- आयोजक: सरिश्मा थापा।
- स्थान: माइतीघर मण्डला।
बिहान ११:०५ बजे
- कार्यक्रमको स्वरुप: प्रदर्शन गर्ने।
- माग: गृहमन्त्रालयको विज्ञप्तिको बारेमा नागरिकहरूले बुझ्ने गरी तुरुन्त स्पष्टीकरण दिनुपर्ने।
- आयोजक: हाम्रो पार्टी नेपालका संयोजक गोबिन्द बोहरा ब्रह्माण्ड।
- स्थान: माइतीघर मण्डला।

प्रतिक्रिया