पुस १९, काठमाण्डौ – नेपाल भ्रमणको लागि मित्र राष्ट्र चीनका Deputy Secretary of the Standing Committee of CPC yunnan Provincial Committee, H.E. Mr. Shi Yugang (Vice Minister Level) को नेतृत्वको ५ सदस्यीय प्रतिनिधि टोलि नेपाल आईपुगेका छन् । उनको साथमा (Mr. Zhang Shijin, Mr. Wang Wei. Mr. Duan Shaoren, Mr. Chen Xuyun. Mr. Li Sihai) सहित आएका छन् ।

दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका ५ सदस्यिय चिनिया टोलि नागपाेखरि MARROITT होटेलमा केही समय आराम गरी बसन्तपपुरको संग्राहलय अवलोकन गर्न पुगेका थिए ।