शाही युवा शक्ति नेपाल नामक समूहले नेपालमा राजतन्त्र पुनबर्हाली हुनु पर्ने मागसहित हस्ताक्षर संकलन कार्य थालेको छ।
नेपाललाई अब एक जना स्थाथी अभिभावकको खाँचो रहेको र त्यसका लागि राजा बाहेक अरु विकल्प नै नभएको समूहले जनाएको छ।
सो अभियानमा प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले पनि हस्ताक्षर गरेकी छन्। कोइरालाले विभिन्न कार्यक्रममा यसअघि पनि राजाबिना देश नरहने अभिव्यतिहरू दिने गरेकी छन्।

प्रतिक्रिया