सुमन थापा
बैशाख, १२ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमाले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी) को आकस्मिक बैठक अझै सुरु हुन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजे बोलाएको बैठक अझै सुरु हुन सकेको छैन । आजको माधव नेपाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल गरिने एक सदस्यले बताउनु भयो। बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरु अनुपस्थित रहेका छ्न ।
स्पष्टीकरण सोधिएका अधिकांशले आफ्नो जवाफ पेस गरिसकेका छन्। स्पष्टीकरणको कारबाही रोक्न माग गर्दै दायर रिटमा समेत आजै सर्वोच्चमा सुनुवाइ हुँदैछ। कारबाहीबारे न्यायिक परीक्षण हुनुभन्दा केही समयअघि ओलीले बैठक बस्न लागेको हो ।
बालुवाटारमा एमाले माहाधिबेशन आयोजक समितिको आकस्मिक बैठक अझै सुरु भएन।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया