(सुमन थापा)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।
एमाले पार्टी भित्र देखिएको विवाद समाधान गरी अगाडी बढ्न बसिएको ‘वान टु वान’ वार्ता सकारात्मक भएको र वार्ता निरन्तर जारी रहने प्रधानमन्त्री आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिनुभयो ।
करीव डेढ घण्टा लामो वार्तामा पनि दुवैजना प्रफुल्ल मुद्रमा हुनुहुन्थ्यो दुगडले भन्नुभयो । दुई नेताबीच नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा वार्ता भएको थियो । वार्ता अबधिमै प्रधानमन्त्री के. पि. शर्मा ओलि र वरिष्ठ नेता माधवकुमार नेपालले सयुक्त रुपमा होटल मेरियटको टपबाट बन्दै गरेको धरहरा साथै काठमाडौ उपत्यकाको अबलोकन समेत गर्नुभएको थियो ।
ओलि-नेपालबिचको निर्णायक वार्ता सकारात्मक ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया