सुमन थापा
बैशाख -९,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता सुरु भएको छ ।
एमाले पार्टी भित्र देखिएको विवाद समाधान गरी अगाडी बढ्न वान टु वान वार्ताका लागि ओली र नेपाल केही समय अगाडि मेरियट पुगेको बताइएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच साढे २ बजेदेखि वार्ता सुरू भएको हो ।
बुधबार साँझ दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ।
होटल मेरियटमा ओली-नेपालबिच भेटवार्ता जारी ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया