काठमाडौ- २७, महाशिवरात्रीको अबसरमा पशुपतिनाथ मन्दीर दर्शन गर्ने भक्तजनहरु बिहानै देखि लाइनमा बसेका छन ।
पशुपतीनाथ मन्दिर दर्शन गर्नको लागि भक्तजनहरुलाई मित्रपार्क- गौरिघाट, उमाकुण्ड हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन,
जयबागेश्वरी, भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट १ लाइन र बत्तिशपुतली गौशाला, एयरपोर्ट- तिलगंगा भएर सुमार्गी भवन अगाडी हुँदै दक्षिण ढोकाबाट -१ लाइन गरि जम्मा ३ लाइन भएर दर्शन गर्ने ब्यबस्था मिलाइएको छ ।
बिगतका बर्षहरुमा जस्तो यस बर्षको शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको उपस्थिति कम रहेको छ । कोभिड माहामारिको कारण केही समय अघि मात्र पशुपतिनाथ मन्दीरमा दर्शनार्थीलाई प्रवेश खुल्ला गरिएको थियो ।
यस बर्ष भारत तथा अन्य छिमेकी देश बाट आउने भक्तजन तथा साधुहरुको उपस्तिथि एकदमै न्यून रहेको छ ।
महाशिवरात्रीमा पशुपती मन्दिर दर्शन गर्न ३ वटा प्रवेशद्वार ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया