पुष १, काठमाडौं – आइतबार बसेको निर्वाचन आयोगको बैठकबाट सवत् २०८० साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न देहायचमोजिमका १२ (वाह) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ । यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरी विज्ञप्ति जारी गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण
छिरिङ पाङ्मी
5 Viewsफन्ट परिवर्तन गर्नुहोस:
प्रतिक्रिया