संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङको निधन भएको छ।
नुवाकोटस्थित स्टार अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो।
२०७० सालको निर्वाचनमा उनी नेकपा एमालेबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका थिए।
यो सारांश समाचारकै मुख्य वाक्यहरू छानेर स्वतः तयार गरिएको हो।

प्रतिक्रिया