खोटाङको खोटेहाङ गाउँपालिका-५ चिप्रिङका पर्शुराम विष्ट मृत भेटिएको छ। ४२ वर्षीय विष्ट असोज १८ गते बिहान ८ बजेतिर घाँस काट्न भनी घरबाट हिंडेका थिए।
विष्ट निकैबेर घर नफर्किएपछि स्थानीयबासी, घरपरिवार र आफन्तजनले व्यापक खोजी गरेका थिए। हिजाे १२ बजेतिर मृत भेटिएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

प्रतिक्रिया