त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुँदैछ। प्रतियोगिताको सबै तयारी पुरा भइसकेको क्यानले जनाएको छ।
उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजेबाट सुरु हुँदैछ।
आठ टोलीबिचको प्रतिस्पर्धा, चर्चित विदेशी खेलाडीको उपस्थिति, डिआरएसको प्रयोग र डेढ करोड रुपैयाँको विजेता पुरस्कार यसपटकका प्रमुख आकर्षण हुन्।
हेरौँ उद्घाटन खेल अघिको टियु मैदानः










प्रतिक्रिया