काठमाडौंको वसन्तपुरमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरियो।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कार्यवाहक प्रधानमन्त्रीलगायत विशिष्ट अतिथि वसन्तपुर पुगेका थिए।
इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको थियो। कार्यक्रममा कुमारी, गणेश र भैरवको रथयात्रालगायत परम्परागत जात्रा तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।
१० तस्बिरमा हेर्नुहोस् इन्द्रजात्रा :
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)




प्रतिक्रिया