रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका छन्। खोजी तथा उद्धारमा खटिएको टोलीले बुधबार शव भेटेको हो।
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले एउटा शव निकालेको छ भने तीनवटा शव निकालिँदै छ।
यो सारांश समाचारकै मुख्य वाक्यहरू छानेर स्वतः तयार गरिएको हो।

प्रतिक्रिया