(वसन्त खड्का )
जेठ१२ काठमाडौं –
चिन सरकारले नेपाललाई कोभिड १९ बिरुद्ध को १० लाख खोप अनुदान दिने भएको छ।नेपालका लागि चिनियाँ राजदुत हाउ यान्की ले सो विषयमा रास्ट्रपति बिद्यादेवि भण्डारी र चिनियाँ रास्ट्रपति सि जिनपिङ बिच आज फोनबार्ता भएको र बार्ताकै क्रममा अनुदान स्वरुप १० लाख खोप उपलब्ध गराउने घोषणा गर्नुभएको आफ्नो आधिकारिक टुइटर मार्फत जानकारी गराउनु भएको छ ।