(वसन्त खड्का )
जेठ ७,काठमाडौं
-प्रधानमन्त्री द्वारा बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा लाई जबाफ दिदै आफू सरकार चलाउन लालायित नभएको र बैकल्पिक सरकार गठन गर्न आव्हान गर्नु भएको छ साथै आफुलाइ समर्थन गर्न आव्हान गर्दै आफू सङ १२१ सांसद सुरक्षित रहेको स्पष्ट पार्नु भएको छ। आफुलाइ समर्थन पनि नगर्ने र अन्योल सिर्जना गरेर भोलि निर्वाचन घोषणा भएमा दोष नदिन र सो कदम चाल्न बाध्य हुनु पर्ने आसय प्रकट गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रम ओलिले कोभिड का विरुद्ध सबै मिलेर अगाडि बढनु पर्ने र यसको समाधानको बाटोमा हिड्नु पर्ने पनि जानकारी गराउनु भयो।