(वसन्त खड्का )
जेेेठ १, काठमाडौं नेपाली काङ्ग्रेसका उपसभापति बिजय कुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदार को निधन भएको छ । बैशाख १५ गते कोरोना पोजिटिभ देखिएको निर्मला गच्छदारको उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्न लिएर गएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया