( सुमन थापा )

३० वैशाख, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले तत्काललाई राजिनामाबाट पछाडि हटेको बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुईरचार दिनलाई टरेको बताएका छन् ।

बुढानिलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा प्रधानमन्त्री के. पि. शर्मा ओलि र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बिच ४ घण्टा वान टु वान वार्ता भएको थियो ।