विविध

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै ८१ करोड बढी घाटा हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविक खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। मूल्य यथावत् राख्दा…

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता, ८० मिटर गहिरो खोँचमा ‘रोप रेस्क्यु’ टोली परिचालन

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात रहेको…

दशकदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी

एक दशकदेखि पूर्ण रूपमा बन्द रहेको ऐतिहासिक गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारी स्तरबाट सम्भाव्यता अध्ययन सुरु…

धान रोपाइँको चटारोबीच वीरगन्ज नाकाबाट भित्रियो ११ हजार ७१५ टन मल

मधेस प्रदेशमा मलको माग उच्च भइरहेका बेला वीरगन्ज नाकाबाट साउन महिनामा ११ हजार ७१५ टन युरिया र डिएपी…

अमेरिकासँगको संयुक्त सैन्य अभ्यासअघि दक्षिण कोरियाले पठाएको शान्ति प्रस्तावलाई उत्तरको ‘बेवास्ता’

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गर्नै लाग्दा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ।...

वामपन्थी शक्तिका पहललाई एकीकृत गर्नुपर्छ : शक्ति बस्नेत

नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूले गर्दै आएका विभिन्न पहल र गतिविधिलाई एकीकृत गर्दै अघि बढ्नुपर्ने…

जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यू होराइजन च्याम्पियन

पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यू होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।...

फातिमा सना कप्तानमा फर्किइन्

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार महिला एसिया कप र एसियाली खेलकुदका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको…

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण सम्पन्न, एक निर्माणाधीन

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाका दुई महत्त्वपूर्ण सडकको विस्तार तथा स्तरोन्नति…

‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान

अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ।…