आगमी स्थानीय निर्वाचनबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल सुमन थापा 📅 बिहिबार, चैत्र ३, २०७८ चैत्र ३, काठमाडौं- स्थानीय निर्वाचनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा…
साउदी राजकुमार काठमाडौंमा भोलि द्विपक्षीय भेटवार्ता । सुमन थापा 📅 सोमवार, फाल्गुन ३०, २०७८ फाल्गुन ३०, काठमाडौं– साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
बिप्लव र नेमकिपा अध्यक्ष बिजुक्छेबिच भेटवार्ता सुमन थापा 📅 बुधबार, फाल्गुन १८, २०७८ फाल्गुन १८, काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता…
दाहाल, नेपाल र सभामुखमाथि एमाले अध्यक्षको ‘व्याख्यात्मक टिप्पणी’ सुमन थापा 📅 मङ्लबार, फाल्गुन १७, २०७८ फाल्गुन १७, काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौता ९कम्प्याक्ट०…
दाहाल र श्रेष्ठबिच मतभेद बढेपछी हात्तीवन पुगे प्रचण्ड सुमन थापा 📅 मङ्लबार, फाल्गुन १७, २०७८ काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन…
बालकोटमा प्रधानमन्त्री देउवा र ओलिबिच वान टु वान भेटवार्ता । सुमन थापा 📅 बिहिबार, फाल्गुन ५, २०७८ फाल्गुन ५ काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् ।…
सत्ता गठबन्धनका शिर्ष नेताहरुले र कानुनविद हरुसंग गरे परामर्श । सुमन थापा 📅 आइतवार, माघ ९, २०७८ काठमाडौ ९, माघ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले कानुनविदहरुसँग परामर्श गरेका छन् । स्थानीय तहको निर्वाचन सम्बन्धी संविधान र…
कांग्रेस नेता जिपछिरिङ ‘दिनदुःखीको सारथी’ सुमन थापा 📅 बुधबार, मंसिर २२, २०७८ काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै संघीय सांसद समेत रहेका नेता जिपछिरिङ लामाले आफ्नो प्रचार प्रसारलाई…
संघीय संसदका दुबै सदनको अधिवेशन अधिवेशन आह्वान सुमन थापा 📅 बिहिबार, मंसिर १६, २०७८ मंसिर १६, काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार…
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न छ वटा अध्यादेश जारी रोशन कुमार थापा 📅 बुधबार, मंसिर १५, २०७८ मंसिर १५, काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ l नेपालको संविधानको धारा ११४…