आईसीसीले यो महिनाका लागि उत्कृष्ट तीन जना खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक आईसीसीको सूचीमा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी परेका छन्। ऐरीसँगै बंगलादेशका मुस्फिकर रहिम र तैजुल इस्लाम पनि समावेश छन्।
नेपालले गृहमैदानमा खेलेको आईसीसी लिग २ तथा सिंगापुरमा हालै सकिएको एसियन जेम्सको छनोट प्रतिगोतिामा नेपालको प्रदर्शनका आधारमा दीपेन्द्रलाई उत्कृष्ट तीन भित्र समावेश गरेको हो।
आईसीसीले मतका आधारमा उत्कृष्ट छनोट गरिने पनि जनाएको छ।


प्रतिक्रिया