बैशाख ८,काठमाडौ – प्रधानमन्त्री के. पि. शर्मा ओलि र वरिष्ठ नेता माधवकुमार नेपाल बिच भेटघाट जारी रहेको छ ।
नागपोखरीस्थित होटल मेरियट मा प्रधानमन्त्री के.पि. शर्मा ओलि र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच साझ ६ बजे देखि भेटघाट सुरु भएको छ । पछिल्लो राजनैतिक अबस्थामा मनमुटाव भएपछी दुबै नेता बिच लामो समय देखि दुरि बढेको थियो ।पार्टी विभाजन चरमोत्कर्षमा पुगेका बेला ओली र नेपालबीच वार्ता चलिरहेको छ ।
वार्ताका लागि ओलीले नै सक्रियता देखाएको भएपनि बालुवाटारमै वार्ता गर्न नेपालले अस्वीकार गरेपछि वार्ताका लागि नागपोखरीस्थित मेरियट होटल छानिएको हो ।
प्रधानमन्त्री र माधवकुमार नेपाल बिच भेट।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया