चैत्र ७ काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संसदिय दलको बैठक साढे ११ बजे सुरु भएको छ ।
झण्डै १ घन्टा ढिलो गरि सुरु भएको एमाले संसदीय दलको बैठकमा लामो समय बालुवाटार बाट दुरि टाढा बनाएका राष्ट्रिय सभा सदस्य बामदेव गौतम पनि सहभागी रहेका छ्न ।
बैठकमा प्रधानमन्त्री के. पि . शर्मा ओलि, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, र सुवासचन्द्र नेम्वाङ लगायत करिब ७०/७५ जनाको सहभागिता रहेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थपना गरेसंगै पुर्व माओवादी र पुर्व एमाले मिलेर बनेको नेकपा खारेज हुदा दुबै पार्टी पुरानै लयमा फर्किन बाध्य भएका छ्न ।
आजको बैठकमा नेकपा एमाले वरिष्ठ नेताद्वय झलनाथ र माधवकुमार नेपाल पक्ष भने सहभागी भएनन। फाल्गुन २८ गतेको निर्णय फिर्ता नलिए सम्म कुनैपनि बैठकमा सहभागी नहुने भन्दै खनाल- नेपाल पक्षले आजको बैठक अस्विकार गरेका हुन ।
बालुवाटारमा नेकपा एमाले संसदीय दलको बैठक सुरु, बैठकमा बामदेव गौतम पनि सहभागी ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…


प्रतिक्रिया