काठमाडौ। दिदीबहिनी हातेमालो समूह कुसुन्ती ललितपुरको सहकार्यमा यसै हप्ता पब्लिक नेपाल डेन्टल हस्पिटल तथा पोलिक्लिनिकले निःशुल्क रुपमा टुथपेस्ट वितरण गरेको छ ।
उक्त कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ सरोज घिमिरे को अध्यक्षतामा निःशुल्क दन्त परीक्षण, रगत परीक्षण तथा ब्लड प्रेसर जाँच गरीएको थियाे । डाक्टर सराेज घिमिरे र डाक्टर तामुना घिमिरे ले दाँत माझ्ने तरिका बारेमा समेत ब्यवहारिक क्रियाकलापद्वारा प्रस्तुतिकरण गर्नुभएको थियो। यस सेवामा करिब १०० जना महिला , पुरुष तथा बालबालिका ले दाँत एवं ब्लड टेस्ट सम्बन्धी सुविधा प्राप्त गरेका थिए।
पब्लिक नेपाल डेन्टल हस्पिटल एण्ड पोलिक्लिनिकद्वार निःशुल्क टुथपेस्ट वितरण
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया
good job