नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । बैठकमा नेपाली काङ्ग्रेसका वर्तमान तथा पुर्व पदाधिकारीहरुको सहभागी रहेका छन ।
पछिल्लो राजनैतिक अबस्थामामा नेपाली काङ्ग्रेस के कसरी अगाडी बढने भन्ने बिषयमा बैठकमा छलफल भैरहेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा ११ गते फैसला सुनाए संगै नेकपा प्रचण्ड-नेपाल पक्षले सत्ता साझेदारीको लागि अहिले प्रतिपक्षी दलहरु संग छलफल अघि बढाएका छन ।
सोही बिषयमा छलफल गर्न बुधबार प्रचण्ड र माधवकुमार नेपाल देउवा निवासमा पुगेका थिए । तेस्तै प्रचण्ड-नेपाल पक्षले आज बिहान मात्र नेकपा पार्टी कार्यालय पेरिस डाडामा जसपा शीर्ष नेता हरु संघ पनि छलफल गरेका छ्न ।
देउवा निवास बुढानिलकण्ठमा काङ्ग्रेस पदाधिकारी बैठक जारी ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया