माघ ४ काठमाडौ, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको दोस्रो पुर्ण बैठक काठमाडौमा सुरु भएको छ । ” न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा” भन्ने मुल नाराका साथ क्वालिटी बैंकेट बुद्धनगरमा बैठक सुरु भएकोछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उदघाटन गरेको उक्त बैठकमा राष्ट्रिय युवा संघका करिव ३ सय जना सदस्य सहभागी भएका छन ।
राष्ट्रिय युवा संघको दोस्रो पुर्ण बैठक काठमाण्डौमा सुरु ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया