पौष १० गते, प्रचण्ड पक्ष बाट ओलि पक्षमा आएका ५ नेताहरुलाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।नया मन्त्रीहरुलाइ आजै राष्ट्रपति भवन शितलनिवासमा सपथ खुवाउने तयारी भैरहेको छ ।
शुक्रबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषदको बैठक बस्नु अघि मन्त्रीपरिषद बिस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरुसहित आजको मन्त्रीपरिषद बैठक सांंझ ८ बजे बालुवाटारमा बस्ने तायरी हुदैछ ।
प्रचण्ड पक्ष छोडेर यो सरकारमा सहभागी हुनेहरु मध्ये श्रममन्त्रीमा प्रभु साह, ऊर्जा मन्त्रालयमा टोप बहादुर रायमाझी, पर्यटन मन्त्रालयमा मणि थापा, शिक्षा मन्त्रालयमा दावा लामा र खानेपानी मन्त्रालय गौरीशंकर चौधरीलाई नियुक्त गर्ने तयारी रहेको छ ।
प्रधानमन्त्री के. पि. शर्मा ओलिले पौष ५ गते संसद विघटन गरेसंगै प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीहरुले सामुहिक राजिनामा दिएका थिए ।
मन्त्री परिषद बिस्तार को-को आए नया अनुहार !
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया