पौष ९ काठमाडौ, नेकपाको तेस्रो केन्द्रिय समितिको बैठक बालुवाटारमा सुरु भएको ।
प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे बस्ने भनिएको बैठक ५५ मिनेट ढिलो गरेर १:५५ बजे के. पि. शर्मा ओलिको अध्यक्षतामा बसेको बैठकमा ओलि पक्षधरका केन्द्रिय सदस्यहरुको सहभागीता रहेको छ ।
यस अघि पौष ७ गते बसेको बैठकले नेकपाको प्रवक्ता बाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावाली लाई नियुक्त गरेको थियो साथै माहाधिवेसन को मिति २०७८ मंसिर २ गतेलाई तोकिएको थियो । तेस्तै उक्त बैठकले नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिती सदस्य ११९९ हुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री के. पि. शर्मा ओलिले पौष ३ गते संसद विघटन गरेपछी नेकपामा ओलि पक्ष र प्रचण्ड- नेपाल पक्षले छुट्टाछुट्टै भेला तथा बैठक राख्दै आएका छ्न भने उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ( बादल) अहिले सम्म कुनै पनि बैठकमा सहभागी भएका थिएनन तर आजको बालुवाटारमा बसेको नेकपा केन्द्रिय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएका छन ।
नेकपाको तेस्रो केन्द्रिय कमिटि बैठकमा रामबहादुर थाप ( बादल ) को इन्ट्री ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया