पौष ५, काठमाडौ, सिंहदरबारस्थित संसद सचिवालयको भवनमा पत्रकार सम्मेलन गरि मन्त्री हरुले सामुहिक राजिनामा दिएका छ्न ।
प्रधानमन्त्री के.पि. शर्मा ओलिले असंबैधानिक तरिकाले संसद बिघटन गरेको भन्दै प्रचण्ड- नेपाल समुहका सात जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छ्न।
राजिनामा दिनेहरुमा पर्यटन मन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसाल, खानेपानी मन्त्री बिना मगर, श्रम मन्त्री रामेश्वर राय यादव, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत मन्त्री बर्षमान पुन र बन मन्त्री शक्ति बहादुर बस्नेत रहेका छ्न । सबै मन्त्री हरुले सिंदरबारमा पत्रकार सम्मेलन गरि पदबाट सामुहिक राजिनामा दिएका हुन ।
सात मन्त्रीद्वारा सामुहिक राजिनामा ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया