पौष ५, काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २३ गते आम निर्वाचन गर्ने गरि राष्ट्रपति समक्ष राखेको प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरेकी छ्न ।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले आगामी वैशाख २३ गते चुनाव प्रस्ताव राखेका थिए । संसद विघटन र आगामी बैशाखमा चुनाव गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकि छ्न । उक्त अनुमोदन संगै अहिलेको प्रतिनिधि सभा बिघटन भएकोछ । अनुमोदनमा २०७८ बैशाख १७ गते शुक्रबार र २७ गते सोम बार निर्वाचन गर्ने गरि राष्ट्रपति बाट स्वीकृत भएको राष्ट्रपतिको सचिवालयले बिज्ञप्ति मार्फत जनाएको छ ।
संसद विघटन संगै प्रचण्ड- नेपाल पक्षरत मन्त्रीहरुले आजै सिंहदरबारमा पत्रकार सम्मेलन गरि सामुहिक राजिनामा दिने तयारिमा रहेका छ्न
राष्ट्रपति भण्डारीद्वारा संसद विघटन स्विकृत ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया