सुरेश खडका

काठमाडौ माघ- २९ निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य लागि चितवन २मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपा का सभापती रबि लामिछाने निर्वाचन ऐन २०७४को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट आदेश भए पश्चात् चितवन २ नेतृत्व बिहिन बनेको बनेको थियो ।

सर्बोच्चले २०७९/१०/१३ गते नागरिकता विवादमा आदेश जारी गर्दै रबि लामिछाने लाई पद मुक्त गरेको थियो ।

निर्वाचन आयोग द्वारा जारी विज्ञप्ति “