नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।
समारोह आज दिउँसो २ बजे हुने भएको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराइनेछ।

प्रतिक्रिया