जापानको नागोया मा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ कांस्य पदकका लागि भएको खेलमा साउदी अरेबियाकी मोस्तफा एससँग ८–७ ले पराजित भएकी छन्।
निकै प्रतिस्पर्धात्मक खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत ८ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट ७ अंक जोडिन्।
एक अंकको झिनो अन्तरले पराजित भएसँगै एरिका कांस्य पदकबाट चुकेकी छन्।

प्रतिक्रिया