सिमराका डिएसपी क्षेत्री मुख्यालय तानिए बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक दिलिप क्षेत्री जिम्मेवारीबाट हटाइएको छ।...
सुर्खेतमा सडक सफा गर्दै गरेको जेसीबी ३ सय मिटर तल खस्यो, चालकको मृत्यु बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ सुर्खेतको बराहताल गाउँपालिकामा सडक निर्माणका क्रममा जेसीबी मेसिन भिरबाट तल खस्दा चालकको मृत्यु भएको छ।...
३ वर्षीया बालिका ह’त्याविरुद्ध सडकमा जनआक्रोश: व्यापारिक ‘लाइफलाइन’ ठप्प, वार्ता निष्कर्षविहीन बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको क्रूर हत्याको विरोधमा बिहीबार बारा र पर्साका विभिन्न…
जाजरकोटमा जिप दुर्घटना, सात जना घाइते बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्।...
संस्कारका लागि सरकारी चामल, जुम्लाका ६ सय ३६ परिवारलाई राहत बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ जन्म तथा मृत्यु संस्कारका लागि चामल जुटाउन ऋण खोज्नुपर्ने जुम्लाका विपन्न परिवारको बाध्यता केही घटेको छ।...
‘…र म फेरि नेपाल छाड्न बाध्य भएँ’ बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको ऋणभार र…
राजनीतिक संस्कार बसाउँदै रवि बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने पछिल्ला अभिव्यक्तिमा त्यही बाटोतर्फ अघि बढ्न खोजेको देखिन्छ।...
बालिकाको बला*त्कारपछि हत्याविरुद्ध सडकमा उत्रिए रौतहटका युवा बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ बाराको सिमरामा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार साँझ युवाहरूले प्रदर्शन गरेका छन्।...
शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन्।...
शिक्षा संवादः सरकारको प्राथमिकतामा शिक्षा ऐन, मस्यौदा तयार गर्दै बिहानी आवाज 📅 बिहिबार, भदौ ४, २०८३ शिक्षामा रूपान्तरण गर्नका लागी शिक्षकहरूले समस्या मात्रै देखाएर भन्दा पनि विकल्पसहित सोच्नुपर्ने समय आएकोले शिक्षा मन्त्रालय शिक्षक कर्मचारी…