पौष ६ , काठमाडौ, नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक जारी रहेको ।

नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा नेपाली काङ्ग्रेसको आवहानमा ५ बजे देखि सर्वदलिय बैठक सुरु भएकोछ । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ, पुर्व उर्जा मन्त्री बर्षमान पुन र नेकपा नेतृ पम्फा भुसाल सहभागी भएका छ्न ।

तेस्तै काङ्ग्रेस तर्फ बाट पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, मिनेन्द्र रिजाल, प्रमुख सचेतक बालकृष्ण खाड, शाशकं कोइराला, पुर्ण बहादुर खड्का सहभागी रहेको । बैंठकमा जसपा बाट अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी, र जितेन्द्र सोनाल सहभागी भएका छन । बैठकमा संसद विघटन पछि विकसित राजनैतिक घटनाक्रम संगै अब के- कसरी अगाडि बडने भन्ने बिषयमा ३ राजनैतिक दल बिच छलफल हुने ।