खेलकुद

फातिमा सना कप्तानमा फर्किइन्

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार महिला एसिया कप र एसियाली खेलकुदका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको…

‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान

अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ।…

पोखरामा लोपोन्मुख लाखे नाचको रौनक

पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि सुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष…

श्रीलंकाविरुद्धको पहिलो टेस्टमा भारत उच्च योगफल उन्मुख

श्रीलंका भ्रमणमा रहेको भारतले टस जितेर पहिला ब्याटिङ गर्दै दोस्रो दिनको खेलको समाप्तिमा ९ विकेट गुमाएर ४६० रन…

खेलकुद पद वितरण विवाद : छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव सक्रिय

गण्डकी खेलकुद परिषद् (गखेप) को पद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर…

जेनजी आन्दोलनको काँधमा चढेर देशलाई अँध्यारो युगमा फर्काउने प्रयास भयो : डा भट्टराई

उनले लामो बलिदानी र संघर्षपछि संविधानसभाबाट पहिलोपटक बनेको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू एकढिक्का भएर उभिनुपर्ने…

खेलकुद विकासमा त्रिवि पूर्वविद्यार्थीको अग्रसरता, चन्दन कोजुको संयोजकत्वमा एलुम्नाई एसोसिएसन

त्रिभुवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको प्रथम एलुम्नाई सभा कीर्तिपुरमा सम्पन्न भएको छ।...

खेलकुद विज्ञानका विद्यार्थीलाई छात्रवृत्ति, त्रिवि र एनएसएसएफबीच पाँचवर्षे समझदारी

त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) बीच खेलकुद विज्ञानको अध्ययन, अनुसन्धान र…