राजनीति

‘गरिमालाई न्याय दे’ (तस्बिरहरू)

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ।

प्यालेस्टाइनविरोधी नारा नलगाउन वेस्ट ह्यामको आफ्ना समर्थकलाई आग्रह

इङ्लिस च्याम्पियनसिप क्लब वेस्ट ह्याम युनाइटेडले आफ्ना समर्थकलाई प्यालेस्टाइनविरोधी सन्देश समेटिएको नारा नलगाउन आग्रह गरेको छ।...

दुर्गममै अस्पताल

राप्तीसोनारीका बासिन्दाका लागि बिरामी हुनु भनेको रोगसँग मात्रै लड्नु थिएन, उपचार पाउनुपर्ने दूरीसँग पनि संघर्ष गर्नु थियो।...

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन्।...

विवादित टापु नजिकै रूसको क्षेप्यास्त्र परीक्षण, जापानसँग तनाव बढ्यो

जापानी विदेशमन्त्री तोशिमितु मोटेगीले ओमानको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै भने, 'हामी ती चार वटा टापुमा रूसले सेना…

विशिष्टीकृत उपचार सेवासहित ‘सञ्जीवनी’

जिल्लामा विशिष्टीकृत उपचार सेवासहित सञ्चालनमा आएको एउटा नयाँ अस्पताल ‘स्वास्थ्य हब’ को आधारस्तम्भका रूपमा ठडिएको छ।...

भर्चुअल उत्पीडनमा दण्डहीनता

किशोर श्रेष्ठको गिरफ्तारी र रिहाइसँग सम्बन्धित पछिल्लो घटना यस देशमा प्रेस स्वतन्त्रतासँग जोडिएको एउटा महत्त्वपूर्ण प्रसंग हो।...

काठमाडौंका चार विद्यालयको नाम र दुई विद्यालयको स्थान परिवर्तन

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम तथा स्थान परिवर्तनसम्बन्धी प्रक्रिया अघि बढाएको छ।...

चीनलाई निशाना बनाएर इरानमाथि थप कडा प्रतिबन्धको तयारीमा ट्रम्प

इरानसँगको द्वन्द्व रोकिएको देखिए पनि यसको कूटनीतिक वा सैन्य समाधान हुने सम्भावना कमजोर बन्दै गएको छ।...