नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत…
सुनसरी घटना : जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले शुक्रबार विज्ञप्ति जारी गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण…
विश्व स्तनपान सप्ताह आजदेखि बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक…
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।...
विश्वकप लिग-२ : नामिबिया विजयी, तालिकाको पाचौं स्थानमा उक्लियो बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ आइसिसि क्रिकेट विश्वकप लिग–२ अन्तर्गत गए राति भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।...
कागजको जवानी विम्ब बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ कविता विचारको विम्ब हो। यो हरेक कविको विचार र आयतनसँग जोडिएको भए पनि दृष्टिकोणका हिसाबले फरक हुन्छ।...
सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य-शिक्षाको हक सुनिश्चितताका लागि सर्वोच्चमा रिट दायर बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ सुकुम्बासी बस्तीका बालबालिकाहरूको स्वास्थ्य र शिक्षाको हक सुनिश्चितता गर्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।...
ट्रम्पका ज्वाइँ जोडिएको विवादित योजनाबाट पछि हटे फिफा अध्यक्ष इन्फान्टिनो बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल जगतका सबै क्षेत्रबाट चर्को विरोध र दबाब झेलेपछि विश्वकपको नाफा निजी स्वामित्वमा बेच्ने…
हेटौँडामा आज सद्भाव र्याली, सहभागिताका लागि सबैलाई आह्वान बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ बागमती प्रदेशको राजधानी तथा मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडामा आज (शनिबार) बृहत सद्भाव र्याली आयोजना गरिँदैछ।...
अनलाइनको निसानामा बालिका बिहानी आवाज 📅 शनिबार, साउन १६, २०८३ मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि भएको यौनजन्य व्यवहारका घटना वर्षौंदेखि गुपचुप थियो।...