राजनीति

तीन वर्षीया बालिका ह*त्या प्रकरण : मध्यरातमा भएको पाँच बुँदे सहमतिमा पीडित परिवार असन्तुष्ट

५ बुँदे सहमतिमा आफूहरूको मागलाई समावेश नगरिएको भन्दै गरिमाका बुवा मनोज चौधरीले गुनासो गरेका छन्।...

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।...

फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्नेहरू पक्राउ

गोरखाको सिरानचोक गाउँपालिका-६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने १ जना र लाइसेन्स नभएको भरुवा बन्दुक…

अब १० अर्बमा इन्धन डिपो

इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब १० अर्ब रुपैयाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण…

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

गौमुल गाउँपालिका-३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित…

राजनीतिक नियुक्तिमा सेनाका पूर्वअधिकारी

सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरू पनि प्राथमिकता परिरहेका छन्।...

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पीडित बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्।...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले…

राप्ती खोलामा बगेर बेपत्ता बालिकाको शव फेला

मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारस्थित राप्ती खोलामा बगेर बेपत्ता भएकी ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।...