सुरेश खड्का

काठमाडौं बैशाख -०९ शनिवार काठमाडौंको खुला मंचमा नेत्र बिक्रम चन्द (बिप्लव)को नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादि द्वारा संयुक्त रुपमा नेपाल कम्युनिष्ट पार्टीको ७५औ स्थापना दिवस मनाउनुका साथै पार्टी एकता गरेका छन् ।