सुरेश खड्का
काठमाडौं बैशाख –१८ नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ। मोहन वैद्य किरणले नेतृत्व गरेको (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा बहुमतबीच काठमाडौंमा सभा आयोजना गरि घोसणा भएको छ। आज बाट नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ रहने छ।













प्रतिक्रिया